विचार/ब्लग
सम्भवतः नियन्त्रणका लागि लिइएका कदमले काम गर्नेछन्, तर अहिले भने हामी गम्भीर विपतमा फसेका छौँ इटालीका चिकित्सकमध्ये कसैले पनि विगतमा यस्तो विपद् सामना गरेका थिएनौँ । हामीले सडक दुर्घटना, रेल दुर्घटना र भूकम्पको समयमा आफ्नो...
पुरा पढ्नुहोसदेशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि...
पुरा पढ्नुहोस(iam Generation Equality; Realizing woman,s rights ) ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस १९ शताब्दीमा औद्योगिक विकास संगै महिलाहरुको पनि विकासको शुरुवात भएको पाइन्छ । महिलाहरुले १२ घण्टा काम गर्ने , अत्यन्त थोरै तलव पाउने अवस्थाको...
पुरा पढ्नुहोसकलिलै उमेरमा तत्कालिन माओवादीमा भूमिगत जीवनबाट आफ्नो राजनीति यात्रा तय गर्नुभएका प्रभावशाली युवा नेता प्रेम कटुवाल अहिलेको गठबन्धनबाट बनेको नेकपा दैलेखको पार्टी सचिवको जिम्मेवारीमा हुनुहुन्छ । युवा नेता प्रेम कटुवालसँग आजको बिशेष कुराकानी प्रस्तुत...
पुरा पढ्नुहोसनिम बहादुर ओली नेपालमा २० वर्ष पछि स्थानीय तह, प्रदेश, संघीय निर्वाचन भयो । लामो समय पछि देशका नागरिकहरुले आफ्ना स्थानियतह, प्रदेश, संघीय सेवक आफ्ै छान्न पाए । यसै सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय...
पुरा पढ्नुहोसरण बहादुर ऐरी सरकारले गरेका हर कदमको बिरोध गर्नु भन्दा पनि निर्णय जनमुखी विकासमुखि र गरिवमुखि हुनु नितान्त आवश्यक छ । गरिव जनता गाँस,बाँस, कपासको पर्खाइमा लागि राखेका बेला जनप्रतिनिध र कर्मचारीहरुलाई तलव सुविधा बढाउने...
पुरा पढ्नुहोसरण बहादुर ऐरी संसारका मानिसहरु स्वार्थको पराकाष्टमा नाघ्न लागेको धर्म सँकार नाघी, अर्थ आर्जनको भुत चढी राखेका वेला अर्थ र हत्या हिंसा बलत्कार भुत सवार भई राखेको बेला, पाप कर्महरु युद्ध स्तरमा समाजमा ब्याप्त भई...
पुरा पढ्नुहोसधनबहादुर के.सी. हाल नेपालको संघीय संरचना अन्र्तगत कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ दैलेख बजारको बिच भागमा अवस्थित लोकतान्त्रिक चौक मूल प्रवेशद्धार रहेको यो टुडिखेल नामले परिचित स्थानीय टुडिखेल पनि एक...
पुरा पढ्नुहोसभक्त किशोर श्रेष्ठ टिस्टा देखि कागडा सम्म फैलिएको बिशाल नेपाल सन् १८१६ को सुगौली सन्धीपश्चात ८५५ कि.मि पुर्ब पश्चीम १९३ कि.मि उत्तर दक्षिण मा खुम्चियर रहेको छ । त्यसमा पनि पुर्ब मेची देखि पश्चिम महाकाली...
पुरा पढ्नुहोसप्रा.डा. प्रेम शर्मा बेनी–जोमसोम र सुर्खेत–जुम्ला कर्णाली लोकमार्गले उधारे÷खोलेको मुक्तिनाथ तिर्थ स्थल र सिंजा उपत्यका÷ राराताल, गन्तब्यहरु हाल आन्तरिक पर्यटकहरुका लागि अति चर्चा र भ्रमणको गन्तब्यहरु भएका छन । भारीतय कंम्पनी महेन्द्रको स्कर्पियो र बोलेरो...
पुरा पढ्नुहोस



